विराज रोस्याराकैलाली । सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ । कोरोना महामारीकै बीच सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ६ सयको हाराहारीमा नेपालीहरू भारत जान थालेका हुन् । भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना, निर्माणको काम र होटल व्यवसाय लगायत रोजगारीका क्षेत्रहरू अझै बन्द रहेपनि…