Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


सुदूरपश्चिममा ४२ प्रतिशतले लगाए कोरोनाविरुद्वको खोप

काठमाडौं, मंसिर २९ । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८ सय ११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात ९ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप लगाएका छन् । १८ वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ…