Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


दुई सातादेखि घाम नलाग्दा सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा बिरामीको चाप बढ्यो

कैलाली । करिब दुई सातादेखि पश्चिम तराईका जिल्लामा घाम लागेको छैन । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो निकै बढेको छ । धनगढीमा पनि घाम नदेखिएका कारण चिसो अत्याधिक बढेको छ । बाक्लो हुस्सुसँगै बढेको शीतलहरले आम नागरिकको दैनिकी कष्टकर बन्दै आएको छ । त्यस्तै मानिसहरुलाई घर बाहिर निस्किन समेत कठिन भएको छ । चिसोका…