कैलाली । डोटीमा जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका-६ सिलगढीस्थित अदालत मोडमा मंगलबार जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको फोर्स जीप र सु.प.प्र. ०१०१० प…