कैलाली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दावी गर्नु भएको छ । धनगढीमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नेता रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताउनुभएकाे हाे । पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा रावलले…