बैतडी । बैतडीमा साेमबार एक जना मृत अवस्थामा फेला परेका छन् । मृतक बैतडीकाे दोगडाकेदार गाउँपालिका-६ चम्तडीका ५२ वर्षीय पुरूष नरीभानसिंह नगारी भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे हाे । नगारी साेमबार बिहान महाकाली राजमार्ग अन्तर्गत चम्तडी बजारमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी…