काठमाडाैं । नेपाल र भारतकाे सीमा महाकाली नदीमा डुंगा सञ्चालन गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाको हल्दु विनायक घाटमा डुंगा सञ्चालनमा रोक लगाइएको हो । यहाँका अन्य घाटहरुमा डुंगा सञ्चालन भए पनि हल्दुविनायक घाटमा एसएसबीले १ वर्षदेखि अवरोध गर्दै आएको छ । हल्दु विनायक घाटमा एसएसबीले डुंगा…