सोलुखुम्बु, कात्तिक ७ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवा प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ । नाम्चेका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकाले हवाई सेवा प्रवेशमा रोक लगाएको हो । त्यसक्षेत्रमा सञ्चालित होटल व्यवसायीलाई पनि सेवा बन्द गर्न आग्रह गरीएको छ । हवाई सेवा कम्पनीलाई यात्रु नल्याउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद…