Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


चिया खेतीका लागि प्रदेश १ सरकारले विशेष योजना ल्याउँछ: मुख्यमन्त्री राई

इलाम । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले चिया खेतीको विकासका लागि प्रदेश सरकारले विशेष योजना बनाउने बताउनु भएको छ । चिया टेस्टिङ्ग तथा अध्ययन सेन्टरको इलाममा शिलान्यास गर्दै उहाँले इलाममा स्थापना भएको चियाको अध्ययन तथा टेस्टिङ्ग सेन्टरले किसान, उद्योगी र व्यवसायीको समस्या समाधान हुने बताउनुभयो । देशभरमा उत्पादन हुने चियाको गुणस्तर जाँच गरेर विश्व बजारमा…