Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


हिउँ पहिरोमा परी बेपत्ता भएकाको खोजी सुरू

काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । यार्सा खोज्न गएका जुम्लाका दुई जना गत शुक्रबारदेखि बेपत्ता भएका हुन् । नेपाली सेनाको नेतृत्वमा सोमबार बिहानदेखि हेलिकाेप्टर र स्थल मार्गबाट उनीहरुलाई खोज्न सुरु गरिएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा…