Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


प्रदेश १ का मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश, फागुन २० गतेसम्मका लागि बैठक स्थगित

काठमाडौं, फागुन ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । गत पुस १२ गते सांसद इन्द्रबहादुर आङबो प्रस्तावक र सांसद लक्षुमण तिवारी समर्थक रहेको अविश्वासको प्रस्तावमा ३७…