Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


प्रदेश १ सरकार हिउँदे अधिवेशन अन्त्यको तयारीमा

काठमाडौं । प्रतिपक्षी दलको अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । प्रतिपक्षी दलहरु भने आजको बैठक चल्न नदिने पक्षमा छन् । सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध गर्ने…