Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

काठमाडौं, कात्तिक २४ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको हो । प्रदेश–१ को प्रदेशसभा बैठक कात्तिक ३० गते मध्यान्ह १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट…