Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


पृथ्वीजयन्ती मनाउन कचनकवल र हल्दिबारीमा सार्वजनिक बिदा

झापाः झापाका दुई स्थानीय तहले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन भन्दै सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय बन्द रहने जनाइएको…