Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


कोशी स्तरीय खेलमा झापा पहिलो

संखुवासभा । संखुवासभामा सञ्चालित कोशी प्रदेश स्तारीय सेपाक ताक्रो प्रतियोगिताको प्रथम उपाधि झापाले जितेको छ । कोशी प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा संखुवासभाले दोस्रो स्थान सुरक्षित राखेको हाे। 'एकतावद्ध देश, खेलकुद सन्देश' भन्ने मूल नाराका साथ खाँदबारीमा बुधबारबाट पुरुष र महिला तर्फको विधामा सञ्चालित सेपाक ताक्रो प्रतियोगितामा झापाले ३ स्वर्ण, संखुवासभाले २ स्वर्ण र…