Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


सन्दकपुरमा पदमार्ग निर्माण हुँदै

इलाम । इलामकाे सन्दकपुरमा घुम्न आउने पर्यटक बाक्लिन थालेपछि पदमामर्ग निर्माण गर्न थालिएको छ । पर्यटकीयस्थल माइपोखरीदेखि सन्दकपुर पुग्ने ४० किलोमिटर लामो पर्यटन पदमार्ग निर्माण सुरु भएको हो । सरकारले एक प्रदेश एक साँस्कृतिक ग्राममा घोषणा गरेको सन्दकपुर गाउँपालिकाभित्रका पर्यटकीयस्थलको फन्को मार्न सकिनेगरि पदमार्ग निर्माण गरिएको हो । हिमाली दृश्य, लेकाली जनजीवन र प्राकृतिक सुन्दरताको…