Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


पहिरोमा परी दैलेखमा एक किशोरीको मृत्यु

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका– ४ गैरीगाउँमा गएराती पहिरोमा परी एक किशोरीको मृत्यु भएको छ । बिहिबार राती पहिरोमा परी हराईरहेकी स्थानीय १६ वर्षिया उर्मिला कठायतको आज बिहान शव भेटिएको गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहीले बताउनुभयो । सो स्थानमा पहिरोले दुई वटा घर बगाएको छ । गतवर्ष पनि सोही स्थानमा पहिरोमा परी तीन जनाको मृत्यु भएको…