सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा ३ दिनदेखि रोकिएको मतगणना आज मंगलबारबाट सुरू हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुचारू गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे । मतगणनामा खटिएका कर्मचारीले ६ सय ६ मत काल्पनिक मत नेकपा…