धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका अन्तर्गत सिँधुवा बजारमा भिषण आगलागी भएको छ । आगलागीबाट के कति क्षति भएको हो भन्ने विबरण भने आउन बाँकी छ । अहिले स्थाथीय र प्रहरीको सहयोगका आगो निभाउने प्रयास जारी छ ।