Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


तेह्रथुमकाे सुङनामका अग्निपीडित आफन्तको शरणमा

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-६ सुङनाममा गत शनिबार वनमा लागेकाे आगो गाउँमा पस्दा १४ वटा घरहरू जलेर नष्ट भएका थिए । अग्निपीडित आगलागीमा परी स्थानीय पुष्पराज खड्काको घरसहित अन्नपात, लत्ताकपडा र भाडाकुडा जल्दा ९ लाख रुपैंया बराबरकाे क्षति भएको थियाे। सोही आगलागीमा परी प्रेमबहादुर तामाङको ८ लाख, चन्द्रबहादुर बुढाथोकीको ९ लाख र होमबहादुर बरुवाल, जानुका…