काठमाडाैं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्थविद् डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गर्नुभएको हो । उहाँले विकास खर्च र देशमा तलब खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको…