Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


छत्रदेव गाउँपालिकाको सबै सेवा एक हप्ताको लागि बन्द

अर्घाखाँची, पुस २३ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सबै सेवा एक हप्ताको लागि बन्द गरिएको छ । अध्यक्ष पोख्रेल सहित गाउँपालिकाका ९ जनालाई संक्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन…