Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


लुम्बिनीमा जसपाका चार सांसद्ले पार्टीलाई थाहै नदिइ मन्त्रीको सपथ लिएपछि…

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सोमबार(आज) मन्त्रीमण्डल हेरफेर भयो । माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जनता समाजबादी पार्टिका ४१ सांसदको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताब प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै बहालबाला माओवादी केन्द्रका २ मन्त्रीले पदबाट राजीनामा दिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेकी एक जसपाका सासंद्ले विभिन्न मन्त्रालयको जिम्मेवारी सहित सपथग्रहण गरे । जनता…