Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाउनु भएकाे हाे । नयाँ सरकार गठनका लागि बाटाे खुला गर्नका लागि राजीनामा दिएकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभयो । आइतबार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता हुने कार्यक्रम थियो । उहाँ…