Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको हिजो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो । अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं…