Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


लुम्बिनीले ल्यायाे ४० अर्ब ९५ करोडकाे बजेट (पूर्णपाठ)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट घोषणा…