Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार बनाउँदै

दाङ । तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार समेत बनाएको छ । दाङको तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्न २०७६ सालमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो कलेजको स्थापना गरेको थियो । कलेजमा डिप्लोमा तहका विभिन्न कार्यक्रमसँगै छोटो अवधिका तालिमहरू सञ्चालन हुँदै आएका छन् । पछिल्लो चरणमा सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञान दिन सकियो भने बेरोजगारको…