अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारीलाई कृषि र साना उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको छ । सन्धिखर्कमा भएको देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिडेटको प्रथम बार्षिक साधारण सभामा बोल्दै उहाँले सहकारीमा जम्मा भएको रकम अब उत्पादनमा लगाउन आग्रह गर्नुभयो । नगरभित्र संचालीत सहकारीलाई नाफा मुखी मात्र नभइ सेवामुखी बन्न समेत आग्रह गर्दै उहाँले…