Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


बुटवल उपमहानगरपालिकाको बजेट २ अर्ब ३६ करोड

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण रु. ३० करोड १७ लाख, ससर्त अनुदान रु. ४७ करोड ९२ लाख, समपूरक अनुदान रु. ८० लाख र विशेष…