कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुईवटा स्थानीय तह जोड्ने ट्रस पुल निर्माणसँगै दुवै पालिकाका स्थानीय खुशी भएका छन् । पुलले कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकालाई जोडेको छ । सुरइ नदिमा निर्माणको अन्तिम चरणमा पुगेको पुल निर्माणले विजयनगर गाउँपालिका महदेइया, मैनारी, पत्थरदेइया, जगदीशपुर, कढिहा गाउँका…