Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


पाल्पाका कृषक अकबरे खेतीतर्फ आकर्षित

पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदरले समेत हैरान बनाएकाले कृषक यसतर्फ आकर्षित भएका हुन् । रिब्दीकोट गाउँपालिकाको ग्रामीण वडाका सबैजसो कृषकले अकबरे खुर्सानीको खेती गरेका छन् । प्राविधिक तालिमपछि खुर्सानी खेती सुरु गरिएको हो । यहाँको हावापानी खुर्सानीका लागि…