Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योगका उपकरणको परीक्षण

हेटौंडा । मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारीमा रहेको छ । मंगलबार प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगमा जडान भएका उपकरणहरुको प्रारम्भिक परीक्षण गरिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम…