सिन्धुली । सिन्धुलीको कन्दमुल तरकारी विकास केन्द्रमा रहेका सरकारी ठूला भवनहरु जीर्ण हुन थालेका छन् । २०३४ सालमा सिन्धुली जिल्लामा जुनार उत्पादन र विकासका लागि जापान सरकारको सहयोगमा निर्माण गरिएका तत्कालीन कृषि फर्मका करोडौं मूल्यका भवनहरु यतिखेर उचित स्याहार सम्भारको अभावमा जीर्ण बनेका हुन् । २०३४ सालमा मित्र राष्ट्र जापान सरकारले सिन्धुली जिल्लाको जुनारखेतीलाई आधुनिक…