सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा शिद्धेश्वर खानेपानीबाट प्रयाप्त स्वच्छ खानेपानी प्राप्त गर्न नसकेपछि उपभोक्ताहरु पीडित भएका छन् । धारामा खानेपानी नआएपनि प्रत्येक महिना चर्को बिल तिर्न बाध्य भएकाे उपभोक्ताहरुले गुनासाे गरेका हुन् । सिन्धुलीमाडीका उपभोक्ताहरु वर्षायामको समयमा कैयाैं दिन पानी आपूर्ति नहुने, पानी धारामा आएपनि धमिलो र पिउन लायक नहुुने भएका कारण उपभोक्ताहरु पीडित बनेका…