सिन्धुली । सिन्धुलीमा कमलामाई नगरपालिकाको वडा नं ६ रातमाटामा घडेरी विकास गरी व्यवस्थित बसोबासको प्रबन्ध गरिएकाे छ । जसका कारण स्थानीयबासीलाई सुविधा प्राप्त भएको हाे । जिल्ला सदरमुकाम सिन्धुलीमाडीको मध्यभाग रातमाटामा व्यवस्थित घर आवास क्षेत्रको विकास भएपछि सबै खाले मानवीय भौतिक सुविधाहरु समेत उपलव्ध भएको हाे । विगतमा स्थानीय कमलामाई नगरपालिका र यशियाली विकास बैंक…