सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ हिर्दिङका ७० वर्षीय लोकबहादुर बानियाँ क्षेत्री यस क्षेत्रकै सफल मुढा उद्यमी बन्नुभएकाे छ । क्षेत्रीले मुढा बन्न थालेको ३२ वर्ष भएको छ । । क्षेत्रीले अहिले आफ्नै घरमै आधुनिक लोक मुढा उद्योग सञ्चालन गर्नुभएकाे छ । क्षेत्री मुढा उद्यमी मात्र नभएर कुशल मुढा प्रशिक्षक पनि हुनुहुन्छ । घरेलु तथा साना…