काठमाडौं । नयाँ राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार दिउँसो साढे १२ बजेसम्म ६ सय ३ जनाले मतदान गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजेसम्म संघीय संसदका २ सय ६७ र प्रदेश सभाका ३ सय ३६ जना सदस्यले मतदान गरेकाे राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले जनाएकाे हाे । राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार बिहान १० बजेदेखि संघीय…