Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेकाे गाउँपालिका महासंघकाे निष्कर्ष

काभ्रे । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले संघ, प्रदेश र स्थानीय तहकाे सरकारकाेबीचमा समन्वय हुन नसकेको निष्कर्ष निकालेको छ । यहि माघ १३ र १४ गते काभ्रेको पनौतीमा २ दिनसम्म चलेको संघीयता कार्यान्वयनका सिकाई, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा विषयक राष्ट्रिय कार्यशाला गोष्ठीले उक्त निष्कर्ष निकालेको हो । संघ र प्रदेश सरकारले जिल्ला तहमा राखेका…