काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो । संविधानको धारा १८८ प्रतिकुल भएको कार्य प्रथम दृष्टिमा गैर कानुनी र त्रुटिपूर्ण रहेको भन्दै विश्वासको मत लिने सम्बन्धमा गण्डकी…