Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


१७ बुँदे साझापत्र जारी गर्दै पोखरामा मुख्यमन्त्रीहरुको भेला सम्पन्न

काठमाडौं । १७ बुँदे साझापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री बैठक सम्पन्न भएको छ । शुक्रबार पोखरामा सम्पन्न ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले तीनै तहका सरकारको कार्य जिम्मेवारी र अधिकार क्षेत्र पुनः परिभाषित गर्नुपर्नेलगायतका १७ बुँदे साझापत्र जारी गरेको हो । प्रदेशमा प्रहरी समायोजन नहुँदा समस्या भएको, निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार…