Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबुलाई कोरोना

काठमाडौं, असोज ९ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो पाटन अस्पतालमा स्वाब परिक्षण गराउनुभएको थियो । मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । मेयर महर्जनलाई टाउको दुख्ने, जिउ दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गराउनुभएको थियो ।…