Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


ललितपुर महानगरद्धारा बगैंचा निर्माण

ललितपुर, कात्तिक ३० । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मन्दिर परिसरमा बगैंचा निर्माण गरेको छ । ललितपुर महानगरपालिकाको वडा नं ५ स्थित महालक्ष्मीस्थानमा निर्माण गरिएको महालक्ष्मी स्वस्तिक बगैंचा शनिवार एक कार्यक्रमबीच बैंकले महानगरलाई हस्तान्तरण गर्‍यो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महत्वपूर्ण र प्रसिद्ध ठाउँमा बगैंचा निर्माण गरेकोमा बैंकलाई धन्यवाद दिए । महालक्ष्मीमन्दिर ललितपुरका महत्वपूर्ण…