काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेश सभाका सभामुखलाई अनावश्यक दबाब सृजना गरी प्रदेश सरकार अविश्वासको प्रस्तावबाट भाग्न खोजेको आरोप लगाएको छ । विवेकशील साझा पार्टी वाग्मती प्रदेश संसदीय दलले बुधबार प्रदेश सभाको बैठक सभामुख सानु कुमार श्रेष्ठले हठात् रुपमा सूचना टाँसेर स्थगित गरेपछि यस्तो आरोप लगाएको हो । विवेकशील साझाका नेता रमेश पौड्यालले बिहीबार…