Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता…