Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोडको बजेट

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरसभा बैठकमा प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको…