Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


माओवादी केन्द्र: विग्रहकाबीच पनि एकता प्रस्ताव अनुमोदन (भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकता सम्बन्धी प्रस्ताव पारित गरेको छ। काठमाडौंमा मंगलबार बसेको आयोजक समितिको अन्तिम बैठकबाट एकता प्रस्तावलाई पारित गरिएको हाे । यस अघि नै एकताको सहमतिपत्रमा हस्ताक्षर गरिसकिएको र त्यहीं सहमतिपत्रलाई आयोजक समितिको बैठकबाट अनुमोदन गरिएको छ। योसँगै बुधबार माओवादी केन्द्र एकीकृत समाजवादी लगायतका ९ घटक एक भएर…