३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको सिछुवान एअरलाइन्सले बुधबार बिहान छेन्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गर्न लागेको हो । सिछुवान एयरलायन्सको एयरबस ए–३१९ विमान बुधबार साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । १ सय ३५ जना यात्रुसहित आउने यो उडान…