Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


कार्की नेतृत्वकाे सरकारविरूद्ध काठमाडौंमा जेनजी समूहकाे प्रदर्शन

काठमाडौं। जेनजी समूहले काठमाडौंको माइतीघरमा सुशीला कार्की नेतृत्वकाे सरकारविरुद्ध प्रदर्शन गरेका छन्। माइतीघरमा बिहीबार भेला भएर पम्प्लेटसहित उनीहरुले सरकारको विरोध गरेका हुन्। उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा, सुशीलाको पाराले दु:ख पाए साराले, जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता नाम लेखेका पम्प्लेट बाेकेर प्रदर्शन गरेका छन् । जेनजी…