३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


सरकारले महिलासम्बन्धि संघ, संगठनहरुलाई आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड

काठमाडौं । प्रतिनिधिसभाकी पूर्वउपसभामुख पुष्पा भुसालले महिलासम्बन्धि संघ, संगठनलाई स्वावलम्बी बनाउने गरी आवश्यक बजेटको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरवारमा बसेको बैठकमा उहाँले सो कुरा बताउनु भएको हो । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मुलन गर्ने समिति–सिडको सदस्य राष्ट्र भएकाले नेपाल…