Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


संघीयताप्रति बजेट उदार हुन सकेन : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले ल्याएको बजेट प्रदेश र स्थानीय तहलाई केही रकम बढाउने कुरा आए पनि संघीयताको कार्यान्वयनमा सकारात्मक नदेखिएको बताएका छन् । बजेट भाषणलगत्तै ईमेज च्यानललाई प्रतिक्रिया दिँदै उनले भने, ‘अनुदान बढाइएको त भनिएको छ, सरकार संघीयताप्रति अझै उदार हुन सकेन ।’ अहिले पूर्वाधारमा ठूलो रकमहरु छुट्याएको…